१४ बैशाख २०८१, शुक्रबार

Tag: गुडिरहेको बसमा आगो

गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु, ७ गम्भीर घाइते

एजेन्सी । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार बसमा आगलागी हुँदा मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक छन् । हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र