२१ बैशाख २०८१, शुक्रबार

Tag: गुठी संस्थान

गुठी संस्थान स्थापनाको ५६ वर्ष : खर्च धान्न नसक्ने स्थितिमा

१८ कात्तिक, काठमाडौं । गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको