२२ बैशाख २०८१, शनिबार

Tag: गुट्का

गुट्का सेवन गर्नेको संख्या बढदो, परिणाम के होला ?

पहिलेको तुलनामा हिजोआज नेपालका बजार मात्र नभइ गाउँ गाउँका पसलहरुमा गुट्काको माला झुन्डिएको हामी देख्न सक्छौ । बजारका सडक र गल्ली गल्लीमा रहेका पान पसल त झनै गुट्काको मालाले ढाकिएको देख्न सकिन्छ। ठाउँ ठाउँमा गुट्काका खाली खोलहरु देख्न सकिन्छ ।