४ जेष्ठ २०८१, शुक्रबार

Tag: गुञ्जिन छाड्यो

गुञ्जिन छाड्यो होलीका गीत

सर्लाही । रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै