१९ बैशाख २०८१, बुधबार

Tag: गिरीको निधन

मिडियाप्रेमी गिरीको निधनको समाचार अग्रपृष्ठमा

काठमाडौँ । नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको शनिबार राति भएको निधनले सबैलाई दुखित र मर्माहत बनाएको छ भने देशले एक सच्चा र असल नेता गुमाएको छ । लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गिरीको उपचारकै