१४ बैशाख २०८१, शुक्रबार

Tag: गिरिराजमणि पोखरे

विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्छ : सांसद

काठमाडौँ । प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पानीको