१४ बैशाख २०८१, शुक्रबार

Tag: गिट्टी कुटेर

महाकालीमा बालुवा छानेर र गिट्टी कुटेर जीविका चलाउँछन् ‘सोनाह जाति’

महेन्द्रनगर, दोधारा चाँदनी । कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।