२३ बैशाख २०८१, आइतबार

Tag: गाेप्य क्यामरा

शौचालयमा गाेप्य क्यामरा राखेको पाइएपछि…

एजेन्सी, विभिन्न देशहरुमा फरक-फरक घटनाहरु घट्न सोभाविक नै हो। तर भारतमा भने यस्तो भटना भएको छ जुन सुन्दा नै छक्क परिन्छ । भारतको पुनेमा एक क्याफेको शौचालयमा क्यामरा लुकाएर राखिएको भेटिएको छ । एक महिलाले शौचालयमा क्यामरा राखेको पाइएको सामाजिक