१४ बैशाख २०८१, शुक्रबार

Tag: गायक एवं सर्जक

‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५