१९ बैशाख २०८१, बुधबार

Tag: गाजाको दह

पर्यटकीय ‘हब’ बन्दै बागलुङको गाजाको दह

ढोरपाटन । अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना