२३ बैशाख २०८१, आइतबार

Tag: गाउँ जोखिममा

विपद् व्यवस्थापनमा साढे तीन करोड, ११३ गाउँ जोखिममा

काशीराम शर्मा, बाँके, १७ असार । बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी