१४ बैशाख २०८१, शुक्रबार

Tag: गाउँमै रोकिए

बागलुङमा सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ ।