४ जेष्ठ २०८१, शुक्रबार

Tag: गाउँमै रमाइलो

दशैँ गाउँमै रमाइलो : घर फर्कनेको लर्काे

गलकोट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो