२२ बैशाख २०८१, शनिबार

Tag: गाँगुली

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई

नयाँदिल्ली, २४ असार । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले