४ जेष्ठ २०८१, शुक्रबार

Tag: गहवामाई मन्दिर

वीरगञ्जमा आज अपराह्न डोली यात्रा हुँदै

वीरगञ्ज, पर्सा । चैतेदसैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरले आज दिउँसो निशानसहितको डोली यात्रा गर्ने भएको छ । मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले दिनको अपराह्न चार बजेको शुभसाइतमा निशानसहितको डोली यात्राको गर्ने जनाएको हो । समितिका अध्यक्ष नरेन्द्रकुमार साहले