१४ बैशाख २०८१, शुक्रबार

Tag: गलकोट नगरपालिका

बागलुङको गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

बागलुङ । तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा जानुभयो । त्यहाँ उहाँसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको घर फर्कँदा भने उहाँ झस्कनुभयो