९ जेष्ठ २०८१, बुधबार

Tag: गर्नुपर्ने कारणहरु

यस्ता छन् तिहारमा कागको पूजा गर्नुपर्ने कारणहरु

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुले कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाएका छन् । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले काग तिहारको दिनमा यमराजको सन्देश वाहकको