१४ बैशाख २०८१, शुक्रबार

Tag: गम्भीर खुलासा

आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले गरे संकेत

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको खुलासा गरेका छन् । साथै उनले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्ने समेत बताएका छन् । तर आफूलाई कहाँवाट त्यस्तो सुरक्षा खतरा भएको भनेर उनले खुलाएनन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता