१९ बैशाख २०८१, बुधबार

Tag: गन्धर्वको पीडा

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

झापा । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक