२२ बैशाख २०८१, शनिबार

Tag: गत आर्थिक वर्ष

गत आर्थिक वर्षमा ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु