४ जेष्ठ २०८१, शुक्रबार

Tag: गति बढाउँदै लगिने

इम्बोस्ड नम्बर प्लेट जडानको गति बढाउँदै लगिने

काठमाडौँ । तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेभन्दा पनि यसको गति बढाउँदै लगिने भएको छ । सङ्घीय संसद्को संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा