२३ बैशाख २०८१, आइतबार

Tag: गण्डक ब्यारेज

नारायणीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

त्रिवेणी । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा