१० जेष्ठ २०८१, बिहिबार

Tag: गण्डकी प्रज्ञा प्रतिष्ठान

नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तर्क्रिया हुँदै

गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तर्क्रिया गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान,