२० बैशाख २०८१, बिहिबार

Tag: गण्डकी अर्थ

गण्डकी अर्थसम्बन्धी विधेयक पारित

पोखरा, १९ असार । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य