८ जेष्ठ २०८१, मंगलबार

Tag: गण्डकीको उपसभामुख

गण्डकीको उपसभामुखमा एमालेकी बीनाकुमारी थापा निर्वाचित

गण्डकी । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६