२३ बैशाख २०८१, आइतबार

Tag: गणेश मूर्ति

काभ्रेपलाञ्चोकमा ९ फिट अग्लो गणेश मूर्ति अनावरण

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गरेका हुन्