२४ बैशाख २०८१, सोमबार

Tag: गणेश अधिकारी

जङ्गली हात्तीको आक्रमणबाट ६२ वर्षीय अधिकारीको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट गए राति दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले