२१ बैशाख २०८१, शुक्रबार

Tag: गठबन्धन रहनुपर्छ

लोसपाले भन्यो- स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याए । लोसपाका शीर्ष नेताहरुको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा