४ जेष्ठ २०८१, शुक्रबार

Tag: गठबन्धनको पक्षमा

ईश्वर पोखरेलको स्पष्टोक्ति : हामी गठबन्धनको पक्षमा छैनौँ

रत्ननगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको