२१ बैशाख २०८१, शुक्रबार

Tag: गठनमा ढिलाइ

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ

लुम्बिनी । नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन । प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहेकोले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको