१० जेष्ठ २०८१, बिहिबार

Tag: गच्छदार

उपप्रधानमन्त्री गच्छदारको घोषणा– पाँच वर्षभित्र सुनसरीका सबै सडक कालोपत्र हुन्छ

कात्तिक २५, इनरुवा । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पाँच वर्षभित्र सुनसरीको सबै बाटोघाटो कालोपत्र हुने बताएका छन् । उपप्रधानमन्त्री गच्छदारले राजनीतिक आन्दोलन सकिएकाले विकास र सुशासनका लागि अब आफूले काम गर्ने बताए । उनले