१५ बैशाख २०८१, शनिबार

Tag: गङ्गाप्रसाद यादव

सुदूरपश्चिम प्रदेश नीति कार्यक्रम : कोरोना रोकथाम र उपचारमा प्राथमिकता (पूर्णपाठ)

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रममा कोभिड-१९को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाबाट प्रदेशको