९ जेष्ठ २०८१, बुधबार

Tag: गंगामाया अधिकारी

अझै पाइनन् गंगामायाले न्याय, अनशनरत अधिकारीको जीवन रक्षाको माग

काठमाडौँ । मानव अधिकारकर्मीले अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गंगामाया वीर अस्पतालमा अनशनरत छन् । उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले आज यहाँ