४ जेष्ठ २०८१, शुक्रबार

Tag: खोलाको बगर

२०५७ सालदेखि खोलाको बगरको कर तिर्दै म्याग्दीको बगरफाँटवासी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटवासीले विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् । बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारिपट्टि बेनी–६