२३ बैशाख २०८१, आइतबार

Tag: खोरिया

खोरिया फाँड्दै तरकारी लगाउँदै

गलेश्वर, १२ जेठ । कोभिड– १९को जोखिम बढ्दै जादा खाद्य सङ्कट आउन नदिन हिमाली जिल्ला म्याग्दीमा तयारी शुरु गरिएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका, अध्ययन, व्यवसाय वा जागिरका लागि शहरमा बस्दै आएका युवा बन्दाबन्दीका कारण गाउँ फर्किएरसँगै वर्षौंदेखि बाँझो