१९ बैशाख २०८१, बुधबार

Tag: खोप परीक्षण

कोरोना भाइरसको खोप परीक्षणको अन्तिम चरणमा नेपाल

भदौ १२, काठमाडौं । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन