१४ बैशाख २०८१, शुक्रबार

Tag: खेल गतिविधि ठप्प

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प

नेपालगञ्ज । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष