१९ बैशाख २०८१, बुधबार

Tag: खेलाडीलाई कोरोना

राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ