२२ बैशाख २०८१, शनिबार

Tag: खेलकूद पूर्वाधार

प्रदेश सरकार खेलकूद पूर्वाधार र खेलाडीलाई प्रोत्साहनमा प्रतिबद्ध

विराटनगर, २५ फागुन । मोरङको बाहुनीमा आइटिएफ तेक्वान्दो डोजाङ बेलबारीद्वारा¬ प्रदेश नं १ स्तरीय प्रथम बेलबारी मेयर कप तेक्वान्दो प्रतियोगिता आज सम्पन्न सम्पन्न भएको छ । आइटिएफ तेक्वान्दोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाउँपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकूद प्रतियोगिताको