२३ बैशाख २०८१, आइतबार

Tag: खेलकुद मन्त्रालय

खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : खेलकुद मन्त्रालय

काठमाडौँ । खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव