६ जेष्ठ २०८१, आइतबार

Tag: खेमराज निरौला

अविरल जनसाहित्य यात्रामा कवि खेमराज निरौला

काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खलामा आज कवि खेमराज निरौलाका एक दर्जन कविता प्रस्तुत भएको छ । विसं २०२३ मा ताप्लेजुङको फूलबारीमा जन्मिएका निरौलाका समसामयिक विषयका साथै राष्ट्र, राष्ट्रियता, श्रमिक वर्गका भावना एवं