२७ बैशाख २०८१, बिहिबार

Tag: खुल्ला बन्दुक व्यापार

बन्दूकको खुला व्यापार नियन्त्रणका लागि अमेरिकामा बहस

असोज २०, वासिंटन । अमेरिकामा खुल्ला बन्दुक व्यापार र त्यसको दुरुपयोगबाट एकपछि अर्को गर्दै अनाहकमा मानिस मारिन थालेपछि बन्दूक व्यापार नियन्त्रणका लागि फेरि बहस थालिएको छ ।स्वयं बन्दूक व्यापारीहरुको संस्था नेशनल राइफल एशोसिएशन (एनआरए)ले बन्दूक दुरुपयोग रोक्न थप नियमन जरुरी