२० बैशाख २०८१, बिहिबार

Tag: खुला सिमाना

नेपाल-भारतवीचको खुला सिमानाबारे शान्ता चौधरीले लेखिन् यस्तो स्टाटस

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले कोरोना माहामारिका कारण नेपाल-भारतवीचको खुला सिमानाले धेरै समस्या सिर्जना भएको बताएकी छन्। चौधरीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै खुला सिमाना ब्यबस्थित गर्नु नेपालको प्राथमिकता रहेको बताएकी छन् । चौधरीले सामाजिक संजाल फेसबुकमा