१३ जेष्ठ २०८१, आइतबार

Tag: खुला दिसामुक्त घोषणा

झापाको बाह्रदशी खुल्ला दिसामुक्त घोषणा

२९ जेठ, झापा । झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला समन्वय समिति, झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार एक कार्यक्रमकाबीच बाह्रदशी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभयो । कार्यक्रममा