२६ बैशाख २०८१, बुधबार

Tag: खुर्कोट-घुर्मी सडकखण्ड

पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध

सिन्धुली । पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज