२३ बैशाख २०८१, आइतबार

Tag: खुम्चियो बोर्ड

कोरोनाले खुम्चियो नेपाल पर्यटन बोर्डको बजेट

काठमाडौँ, २७ साउन । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करोडको