१४ बैशाख २०८१, शुक्रबार

Tag: खिउ बराह ताल

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको