२१ बैशाख २०८१, शुक्रबार

Tag: खारेजी प्रस्ताव फिर्ता

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्ताव फिर्ता लिन आयोगको सरकारलाई आग्रह

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको हो । निर्वाचन कार्यालय खारेजीका विषयमा सरकारबाट कुनै निर्णय भएको भए