४ जेष्ठ २०८१, शुक्रबार

Tag: खानेपानीसम्बन्धी विधेयक

राष्ट्रपति भण्डारीबाट खानेपानीसम्बन्धी विधेयक जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम