१४ बैशाख २०८१, शुक्रबार

Tag: खानेपानीमन्त्री थापा

कस्तो दुर्भाग्य ! बिरामी भएर ऐतिहासिक अवसर गुमाए खानेपानीमन्त्री थापाले

काठमाडौँ । अथक मेहनत गरेपनि जीवनमा कहिलेकाहीं भाग्यले साथ दिंदैन । यस्तै संयोग भएको छ – खानेपानीमन्त्री मणि थापालाई । जीवन भनेकै उकाली ओराली भन्ज्यांग चौतारी हो भने झैँ मानिसको जीवनमा उतारचढाव आउने गर्छ । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक